सँगै पढ्ने साथीहरुद्वारा सामूहिक बलात्कार

काठमाडौं । भारतको उत्तर प्रदेशस्थित सहारनपुरमा १२ औँ कक्षामा अध्ययनरत छात्रा माथि उनकै क्लासमेटका साथीहरु मिलेर बलात्कार गरेका छन् ।

छात्रा पुलिसमा केस दर्ता गराएपछि यो घटना बाहिरिएको हो ।

उनीहरुले उनको अश्लिल भिडियो बनाएर उनलाई शेयर गर्न धम्की दिएका थिए । साथै उनीहरुले बाइकमा उनलाई लिएर गएका थिए ।

उनीहरुले बाइकबाट इन्दिरा कोलोनीमा लगेर बलात्कार गरेको किशोरीको आरोप छ ।

ShareShare on FacebookTweet about this on TwitterShare on Google+
Recommend to friends
  • gplus
  • pinterest

Leave a comment