गायक सुमित खड्काको “आयो रे होली” सार्वजनिक

काठमाडौं । गायक सुमित खड्काले होलीलाई लक्षित गर्दै गीत सार्वजनिक गरेका छन् । आयो रे होली बोलको गीतमा नेपाली मौलिकपनलाई देखाइएको छ ।

गीतमा सुनिता घिमिरेको शब्द रहेको छ भने सुरज श्रेष्ठको एरेन्ज रहेको छ । यसको म्युजिक भिडियोमा हुस्सेन सेख, काव्य ठटाल , जस्मिन तामाङ र निश्मा खड्काको अभिनय रहेको छ ।

यस गीतलाई सूर्य श्रेष्ठले निर्माण गरेका हुन् भने निर्देशन प्रतीक श्रेष्ठले गरेका हुन् ।

ShareShare on FacebookTweet about this on TwitterShare on Google+
Recommend to friends
  • gplus
  • pinterest

Leave a comment