दक्षिण कोरियामा कोरोनाभाइरसको संक्रमण फैलिएपछि नेपालबाट कामदार पठाउन बन्द गरिएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवका अनुसार परिस्थिति सामान्य नभएसम्म कोरियामा कामदार पठाइने छैन ।

तत्काललाई कोरियामा कामदार पठाउन स्थगित गरिएको छ,’ उनले भने, ‘परिस्थिति सामान्य भएपछि पठाइनेछ।’

अहिले कोरियामा कोरोनाभाइरसको संक्रमण फैलिएको छ । वैदेशिक रोजगार विभागका महानिर्देशक कुमारप्रसादले फागुन १८ गते उडान निश्चित भएका ५० जना कामदारलाई नपठाइने बताए । यो समाचार आजको अन्न

ShareShare on FacebookTweet about this on TwitterShare on Google+
Recommend to friends
  • gplus
  • pinterest

Leave a comment