कपिलवस्तुको मायादेवी गाउँपालिकामा करेन्ट लागेर एक बालिकाको ज्यान गएको छ ।

श्री नेपाल राष्ट्रिय माविमा कक्षा १ मा अध्यनरत ६ वर्षीया बालिकालाई विद्यालय जाने क्रममा बाटोमा रहेको चापाकल चलाएर पानी खान खोज्दा करेन्ट लागेर मृत्यु भएको हो।

स्थानीय प्रहरीका अनुसार बालिकाले पानि खान लागेको चापाकलमा जडान गरिएको मोटरमा विद्युत् सर्ट भई करेन्ट प्रवाह हुनाले उनको मृत्यु भएको बुझिएको छ ।

ShareShare on FacebookTweet about this on TwitterShare on Google+
Recommend to friends
  • gplus
  • pinterest

Leave a comment