सोनाक्षी सिन्हाविरुद्ध ठगी मुद्दा

एजेन्सी । ठगीको एक मामिलामा बलिउड अभिनेत्री सोनाक्षी सिन्हा कानूनी झमेलामा परेकी छन् ।

सोनाक्षीविरुद्ध उत्तर प्रदेशको मुरादाबाद प्रहरी चौकीमा धारा ४२० अन्तर्गत ठगीको उजुरी दर्ता भएको छ ।

बिहीवार सोधपुछका लागि मुरादाबाद प्रहरी सोनाक्षीको मुम्बईस्थित घर पुगेको थियो तर उनी घरमा फेला नपरेपछि रित्तै फर्केको थियो ।

ShareShare on FacebookTweet about this on TwitterShare on Google+
Recommend to friends
  • gplus
  • pinterest

Leave a comment