नेकपाको जिल्ला ईन्चार्ज र सहईन्चार्जको टुङ्गो लाग्यो

काठमाडौं, साउन ५ । आइतबार सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले ७७ जिल्ला कमिटीका ईन्चार्ज र सहईन्चार्ज तोकेको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालसहित बसेको सचिवालय बैठकले ७७ जिल्ला ईन्चार्ज र सहईन्चार्जको टुंगो लगाएको हो ।

उक्त बैठकले ६ महानगरपालिकामा समेत पार्टीका ईन्चार्ज र सहईन्चार्जको जिम्मेवारी तोकेको छ ।

ShareShare on FacebookTweet about this on TwitterShare on Google+
Recommend to friends
  • gplus
  • pinterest

Leave a comment