चन्दु ताम्राकरले यसरी फकाए साईलीलाई (भिडियो सहित)

लाल बहादुर विक, काठमाडाैं। मोडल चन्दु ताम्राकर द्वारा अभिनित नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक तथा संगीतकार ओम सुनार लय शब्द तथा स्वर रहेको उक्त गीत भर्खरै बजारुमा आएको हो। गीतको नाम ‘चोखो माया साईली’ रहेको छ ।

गीतमा कलेज पढ्ने उमेरमा गरिने माया प्रेमलाई प्रस्तुत गरिएको छ । गीतमा गायक ओम सुनार शब्द तथा संगीत रहेको छ भने दिब्य सुबेदीको छायांकन, कविता श्रेष्ठ र बिजय परियारको निर्देशन रहेको छ । यस्तै गीतलाई बिबेक बिकेको सम्पादन गरेका हुन ।

यो भन्दा पहिले पनि थुप्रै गीतहरुमा अभिनय गरिसकेका चन्दु ताम्राकरले यो गीतले आफुलाई थप उचाईमा लैजाने अपेक्षा रहेको बताएका छन् । यस्तै गाएका सुनारले लामो समयदेखी आफुलाई एक गाएक मात्र नभएर एक सफल संगीतकारको रुपमा समेत चिनाउन सफल बनेका छन् ।

उनले यो भन्दा पहिले थुपै गीतहरुमा आफ् स्वर दिनुका साथै चर्चित फिल्महरुमा सकेत संगीत भरि सकेका छन् ।

ShareShare on FacebookTweet about this on TwitterShare on Google+
Recommend to friends
  • gplus
  • pinterest

Leave a comment