एथलेटिकोले ८ मेमा लेभान्टे र १५ मेमा सेल्टा भिगोसँग अन्तिम खेल्नेछन् । बार्सिलोनालाई उपाधि जित्न दुवै खेल जित्नैपर्ने हुन्छ । एथलेटिकोलाई जित्न वार्साले एक खेल हार्दा आफूले दुवै खेल जित्नुपर्छ । बार्सा बराबरी खेले पनि एथलेटिकोले जिते पुग्छ । बार्सा र एथलेटिको रोकिए दुवैमा जित निकाल्न सके रियलले पनि लिग हत्याउन सक्छ ।

ShareShare on FacebookTweet about this on TwitterShare on Google+
Recommend to friends
  • gplus
  • pinterest

Leave a comment