नेपाल आयल निगमको महाप्रबन्धकमा गोपाल बहादुर खड्का निय्ृक्त ।

नेपालको आपुर्ति व्यवस्था सिस्टममा महत्वपुर्ण भ्ृमिका खेल्ने संस्थानको रुपमा रहेको नेपाल आयल निगमको कार्यकारी निर्देशकमा आजको मन्त्रि परिषद्को निर्णयले चण्डिका भट्टलाई हटाई गोपाल बहादुर खड्कालाई निय्ृक्त गरेको छ । गोरखा घरभई खानि बिभागमा इन्जिनियरको रुपमा कार्यरत चण्डिका भट्टलाई केही समय अगाडी मन्त्रि परिषद्ले कार्यकारी निर्देशकमा निय्ृक्त गरेको थियो । तर वर्तमान वाणिज्य तथा आपुर्ति व्यवस्था मन्त्रि सुनिल बहाद्ृर थापासँग सम्बन्ध बिग्रको कारणले गर्दा उहालाई कार्यकारी निर्देशक पदबाट बराखास्त गरिएको थियो । सिन्धुलि घर भएका गोपाल बहादुर खड्का हाल काठमाण्डौका बासिन्दा हुन् । केही समय अगाडी मात्र भौतिक योजना तथा निर्माण मन्त्रालय मातहतको डिबिजन सडक कार्यालय काठमाडौको डिबिजन प्रम्ृख पदबाट अवकाश पाएका थिए ।

ShareShare on FacebookTweet about this on TwitterShare on Google+
Recommend to friends
  • gplus
  • pinterest

Leave a comment