गुल्मी, असोज ७ –गुल्मीका एक १० वर्षिय वालकले १५ वर्षिया किशोरीलाई बलात्कार गरेका छन् ।
असोज १० वर्षिय वालक ले वाग्लुङ्गको दगातुमडाँडाकी १५ वर्षिया लाई अरेवा र पारी राक्से जोड्ने पुल नजिकै खेतमा वलात्कार गरेको जि।प्र।का। गुल्मीका अनुसन्धान अधिकृत प्रहरी निरीक्षक अम्विकाप्रसाद गुप्ताले बताए । जनाले मदिरा सेवन गरी वलात्कार गरेर फरार भएको अवस्थामा उनीहरुलाई उक्त दिन राती दुई बजे प्रहरीले गाउँ घेरा हाली पक्राउ गरेको प्रहरी निरीक्षक गुप्ता बताउँछन् । अहिले जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएका ति ‘मतियार’ र बलात्कार अभियोगीहरु मध्ये १० वर्षिय वालक भएकोले त्यही अनुसार अदालतले फैसाला गर्ने प्रहरी निरीक्षक गुप्ताले जानकारी दिए ।
निजले पहिला वलामीलाई दोश्रोमा ति वालकलाई वलात्कार गर्ने पालो दिएर अन्तिममा आफुले पालो कुरेर बसिरहेको वेला दोश्रो पटक बलात्कारको पिडा सहन नसकेर सानु चिच्चाउँदै भागे पछि गिरीले भने वलात्कार गर्न नपाएको गुप्ताको भनाइछ ।
प्ताले जानकारी दिए ।
ति किशोरी अहिले विरामी परेकी छन् । उनका बाबु वर्षौंअघि दोश्रो विवाह गरेर वेपत्ता भए पछि आमाले निमेक मजदुरी गरेर पाल्दै आएकी थिइन् ।
बलात्कृत किशोरीको उपचार र न्यायका लागि सदरमुकाम तम्घास आउने बाटो खर्च नभए पछि गाउँमा चन्दा उठाएर आएको स्थानीय अगुवा महिला गीता भुजेलले बताइन् ।
‘उनीहरुको आर्थिक अवस्था अत्यन्तै दयानिय छ ’ –भुजेलले भनिन्–‘ तम्घासमा आएर खानसमेत खर्च नभए पछि जिल्ला प्रहरी कार्यालयले होटलमा आफुले तिरी दिने गरी खाना खुवाएको छ ।’

ShareShare on FacebookTweet about this on TwitterShare on Google+
Recommend to friends
  • gplus
  • pinterest

Leave a comment