प्रचण्डद्धारा पार्टी एकताको लागि माओवादिलाई पत्र

काठमाडांै ।एकिकृत माओवादिले औपचारिक रुपमा पार्टी एकताकोलागि वैद्मलाई पत्र लेखेको छ । दाहालले वैद्मलाई पत्र मार्फत जनवादिको कार्यदिशा बाहेक सबै ५ बुदे सैदान्तिक सहमति गरेर जाने जनाएका छन् । यसले दुई पार्टी बीचको एकताको गाठो खुकुलो बनाएको छ । सैदान्तिक सहमति भएता पनि माओवादि पार्टीबीच तत्काल एकता नहुने बताउछन् कतिपय नेताहरु, दाहालले एकताको सर्तका लागि अघि सारेका बुदामा माक्र्सवाद लेलिनवाद र माओवादलाई पथप्रदक सिद्धान्तका रुपमा अघि सार्ने बताएका छन् ।

ShareShare on FacebookTweet about this on TwitterShare on Google+
Recommend to friends
  • gplus
  • pinterest

Leave a comment