नेकपा—माओवादीद्धारा सुदुरपश्चिम बन्द

कञ्चनपुर, आश्विन ७ । पिडीए सम्झौता राष्ट्रघात भएको भन्दै नेकपा–माओवादीले आज मध्य तथा सुदूरपश्चिममाबन्दगरेकोछ।
बन्दबाट बांके, बर्दिया, कञ्चनपुर, सुर्खेत, जाजरकोट, कैलाली, जुम्ला, हुम्ला, दाङ,  मुगुको जनजीवन प्रभावित भएको छ । नेकपा–माओवादीले पिडीए सम्झौता खारेजीको माग गरेको छ ।

ShareShare on FacebookTweet about this on TwitterShare on Google+
Recommend to friends
  • gplus
  • pinterest

Leave a comment