बिराटनगर — उपमहानगरपालिका १९ का, ५४ बर्षिय खेम लोहनीले आफु श्रीमतिद्धारा हिंसामा परेको भन्दै मोरङ जिल्ला अदालतमा मुद्धादर्ता गराएका छन् । श्रीमतिले खान र बस्न नदिएको हेला गरेको आरोप लगाएका छन् । साथै छोरा छोरीले पनि आमासगँ मिलि मानसिक यातना दिएको भन्दै छोरा छोरीलाई पनि बिपक्षी बनाएका छन् । श्रीमति र छोरा छोरीले पनि खेम बिरुद्द मोरङ अदालतमा अंशबण्डाको मुद्धा दर्ता गराएका छन, खेमले ३२ बर्ष अगाडी श्रीमति (सुधा¬)सगँ प्रेमबिवाह गरेका थिए ।

ShareShare on FacebookTweet about this on TwitterShare on Google+
Recommend to friends
  • gplus
  • pinterest

Leave a comment