कांग्रेस पार्टी कार्यालय खालि

घाषित समय तालिका अनुसार एक महिनमा एक पल्ट मात्र पार्टि कार्यालय जान थालेका छन् । सिंहदरबार र मन्त्रि क्वार्टर पुल्चोकमा जान पाश आबश्यक पर्ने र झन्झटिलो हुने भएकाले कार्यालयमै मन्त्री र प्रधानमन्त्रिलाई भेट्ने ब्यबस्था मिलाएका थिए । तर संबिधान सभाका समितिमा व्यस्त भएर होकि मन्त्रि आउने क्रम पातलिएको छ । कांग्रेसले १० मन्त्रिका लागि समय तालिका बनाएको थियो । तर अहिले मन्त्रि आउन छाडे पछि कार्यकर्ता र सर्बसाधारण आउने क्रम पनि पातलिएको छ । प्रधानमन्त्रि कोइराला सहित बर्तमान सरकारमा कांग्रेसका ९ मन्त्रि र एक राज्इ मन्त्रि छन् । शुरुमा सबै मन्त्रि कार्यलयमा आएको जानकारी छ ।  सरकारको निति तथा कार्यक्रम आए पछि मन्त्रि कार्यालय आउन छाडेको सचिब केशी को भनाई छ मन्त्रि पार्टि कार्यालय जान छाडे पछि कार्यकर्ता भिड अहिले मन्त्रालय र मन्त्रिक्वार्टरमा छ ।

ShareShare on FacebookTweet about this on TwitterShare on Google+
Recommend to friends
  • gplus
  • pinterest

Leave a comment