१४ करोड कमाउन सफल कोहिन्ृर

श्रीकृष्ण श्रेष्ठको होम प्रोडक्सनद्धारा निर्मित चलचित्र कोहिनुरले १४ करोड कमाउन सफल भएको छ ।नेपाली चलचित्र इतिहासमा सबैभन्दा बढी व्यापार गर्न सफल चलचित्रको रुपमा कोहिनुर भएको छ ।

ShareShare on FacebookTweet about this on TwitterShare on Google+
Recommend to friends
  • gplus
  • pinterest

Leave a comment